हुलाक निर्देशनालय सुर्खेतका हुलाक निर्देशक श्रीमान गोविन्द प्रसाद पाण्डे ज्यूद्बारा यस कार्यालयको अनुगमन

Government of Nepal

हुलाक निर्देशनालय सुर्खेतका हुलाक निर्देशक श्रीमान् गोविन्द प्रसाद पाण्डे ज्यूद्वारा यस कार्यालयको अनुगमन गरियो

मिति २०८२-०७-२२ गते श्रीमान् पाण्डे ज्यू लगागतको टोलिले कार्यालयको नियमित सेवा प्रवाह, प्रशासनिक कामकाज तथा भौतिक पूर्वाधारहरूको अनुगमन गर्नुभयो।

उहाँले कार्यालयको सुधार र सेवा प्रभावकारितामा थप ध्यान दिनुपर्ने सुझाव समेत दिनुभयो।

धन्यवाद हुलाक निर्देशनालय सुर्खेतका निर्देशकज्यूलाई समय निकालेर अनुगमन गर्नुभएकोमा ।